♠ Posted by News Express Today in Amazing ! at 11:02 PM
परिवारमा बुवा नहुदा भाई र आमालाई पाल्नु पर्ने कारणले सिल्पा चलचित्रमा यौन पेशामा लाग्न बाध्य हुन्छिन् । उता चलचित्रका नायक आर्यन सीक्देल पनि सील्पाको मायामा डुबिसकेका हुन्छन् । तर सिल्पा यौन पेशामा लागेको कुरा कसैलाई थाहा हुदैन ।
पहीलो चलचित्र नै सफल भएपछी नायीका सील्पा पोखरेल पछिल्लो समय बिभीन्न चलचित्रमा व्यस्त छिन्। उनले अभीनाया गरेको अर्को चलचित्र फागु दसैको अबसरमा रिलीज हुदैछ ।
भने अन्य दुई चलचित्र "के म तिम्रो होइन र " र " किस्मत २ " छायांकनको क्रममा छन् ।
चलचित्रमा समावेश बेड सीन
0 comments:
Post a Comment