News Express !!

यसरि मार्यो पुलिसले कुमार घैटेलाई भिडियो हेर्नुस -Live Encounter Footage Of Kumar Ghaite

♠ Posted by News Express Today
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।
Nepali Don Kumar Ghaite has been killed on an police operation on 20th of august 2015 in Kathmandu. Watch Breaking News on Don Kumar Ghaite killed An Encounter.
Nepali Gangster Kumar Shrestha alias Known as Kumar Ghainte was shot dead in an encounter with police here at Kapurdhara of Samakhusi in Kathmandu on Thursday. According to SSP Sarbendra Khanal, chief of Metropolitan City Police Crime Division (MPCD), Ghainte was killed in a crossfire between MPCD search team and his gang. Eight bullets were shot on Ghainte chest during encounter with Nepal Police. A Ghainte-led gang had first opened fire at MPCD team, which was following him in connection with his alleged involvement in extortion and criminal activities.

भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।


फ्ल्याट भाडामा लिएर नेता र व्यापारीका पत्नीलाई यौनसेवा

♠ Posted by News Express Today
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।
काठमाडौँ, अझ रिङरोड, त्यसमा पनि घना बस्ती भएको र भिआइपीहरु आउजाउ हुने कमलपोखरी क्षेत्र । जहाँ एक भारतीय नागरिकले फ्ल्याट भाडामा लिएर दिउँसै मदिरा पिलाउँदै यौनसेवा दिइरहेका छन् । उनका ग्राहक पनि चानचुने छैनन् । बाटामा हिँड्ने बटुवा, पति, प्रेमीबाट टाढा भएका बेला नाइटोमुनिको भोक मेटाउन लालयित अनुहार पनि होइनन् । उनका ग्राहक त एक से एक नेपालका ठूला घरानाका व्यापारी र राजनीतिक दलका नेताहरुका पत्नी पो छन् । 
हो, बारम्बार प्रहरीको रेडमा परेपछि पाँच वर्षअघि मुम्बईबाट काठमाडौँ छिरेका नितेश देसाईको व्यापार कमलपोखरीको एउटा घरमा निकै फस्टाएको छ । लगानीबविना उनी मासिक ५ लाख रुपैयाँ भन्दा बढी आम्दानी गरिरहेका छन् त्यो पनि नेता र व्यापारीका पत्नीलाई दिउँसै देहसुख दिएर । उनले दैनिक ५ देखि ७ घण्टा मात्र नेतापत्नी र व्यापारीका पत्नीलाई समय दिन्छन् । आम्दानी भने लोभलाग्दो छ । न कसैसँग प्रतिस्पर्धा, न कतै उद्योग दर्ता । न कुनै कर तिर्ने झन्झट र धेरै कर्मचारी राखेर स्थायी गर्न आन्दोलनकै खतरा । देसाईको उद्योग गुपचुप चलिरहेको छ ।
के हो उनको उद्योग, कसरी हुन्छ मासिक पाँच लाख आम्दानी ? चासोको विषय छ । यसकाठमान्डु डटकमका अनुसार, उनी नेपाली व्यापारिक घराना र नेतापत्नीलाई दिलमागे ‘यौन सन्तुष्टी’ दिन्छन् । तिनै व्यापारी र नेताका पत्नीबाट मासिक पाँच लाख रुपैयाँ सेवा शुल्क पनि लिन्छन् । मुम्बई अन्धेरीका देसाई पेसाले पुरुष यौनकर्मी हुन् । पाँच वर्षअघि मुम्बईमा यौन धन्दा चलाउँथे । तर मुम्बई प्रहरीको कडा निगरानीमा परेपछि उनको धन्धा चौपट भयो । त्यसपछि उनले नयाँ गन्तव्य खोजी गरे ‘काठमाडौँ सहर ।’
‘काठमाडौँ छिरेको चार महिना सम्बन्ध बनाउन लाग्यो,’उनले भने, ‘त्यसपछि काम सुरु भयो, अहिले भ्याइनभ्याइ छ ।’ नेपाल आउँदा काठमाडौँको घट्टेकुलोमा दुई कोठा भाडामा लिएर बसेका देसाइ यौन व्यवसायबाट करोडपति भइसकेका छन् । आफ्नो यौनधन्दाको पहिलो पार्टर उनले एक नेपाली मोडललाई बनाएका थिए । ‘नाम त म भन्दिनँ, ती मोडल दोस्तसँग पहिले चिनजान गरेँ,’ उनले भने, ‘चिनजान गर्दा म भारतीय व्यापारी हुँ भनेको थिएँ ।’ आफू भारतीय व्यापारी भएको बताउँदै मोडलसँग परिचय गरेका देसाईले पछि उनलाई नै आफनो पार्टनर बनाए । मोडलसँग मिलेर मुम्बईमा गरेको पुरानो यौनधन्दा सुरु गरे । देसाई र मोडल मिलेर पहिले ब्युटीपार्लर खोले । ब्युटी पार्लरभित्र अन्य दुई सुविधा सम्पन्न कोठा पनि थपिए ।
विस्तारै मोडलको ब्युटीपार्लरमा व्यापारिक परिवारका महिला आउन थाले । व्यापारका कामले श्रीमान बेफुर्सदी हुने, पत्नीको कोखले मागेका कुरा दिन नभ्याउने भएपछि महिला यौनका प्यासी हुने नै भए । विस्तारै उनीहरुको प्यास मेटाउन थाले देसाईले । यी सबैको चाँजोपाँजो मोडलले मिलाउने गर्थिन् । विस्तारै व्यापारीकी पत्नीपछि नेताकी पत्नी पनि ब्युटीपार्लर आउन थाले । ब्युटीपार्लरमा वाइन पिउँदै उनीहरुले मस्तीमा पौडिन थाले । ग्राहक बढ्न थालेपछि देसाईले मुम्बईबाट आफ्ना तीन सहकर्मी बोलाए । उनीहरुको व्यवसाय पनि बढ्न थाल्यो । कमलपोखरीमा अर्को घर भाडामा लिए । गाडी पार्किडको व्यवस्था, फिल्महल र त्यसको आसपासमा गर्ने व्यवस्था मिलाए ।
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।
भारतीय पुरुष वेश्या डन देसाईको सम्पर्कमा अहिले २४ व्यापारी र नेता पत्नी छन् । मोडल अस्टे«लिया बस्ने युवकसँग विवाह गरेर गइसकेकी छन् । देसाईले सहकर्मी मुम्बईका मात्र नभई नेपाली प्रहरीका अधिकृतसमेत बनाएका छन् । फुर्सद मिलेका बेला नेपाल प्रहरीका डीएसएपीसम्म उनको सम्पर्कमा जाने गरेका छन् र नेतादेखि व्यापारी पत्नीसँग मस्ती मार्छन् ।
देसाई एउटा महिलासँग ३ घण्टा बिताउँछन् । प्रतिघण्टा उनले तीनजारदेखि ८ हजार रुपैयाँसम्म लिने गरेको बताए । उनको धन्दा दिउँसोमा मात्र हुन्छ । एकैदिन तीन महिलाको यौन प्यास मेटाउने गरेका छन् । झण्डै एकवर्ष पहिले प्रहरीले उनीहरुको अखडामा छापा मारेको थियो । तर साँझका बेला भएकाले त्यहाँ कुनै प्रमाण प्रहरीले फेला पार्न सकेन । सक्ने कुरा पनि भएन, जहाँ उनका पार्टनर प्रहरीका अधिकृत नै हुन्छन् । त्यसमाथि नेता र व्यापारीका पत्नी गोप्य र सुरक्षित ठानेर नै देसाईलाई नियमित ‘लेबी’ तिरिरहेका छन् र ‘जल्वा’ शान्त पारिरहेका छन् ।
तस्बिर फिमेलट्रेकिङगाइडइननेपालबाट । ठमेलको मसाज क्याविनको हो, कथासुहाउँदो भएर प्रस्तुत गरिएको छ । 
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।

जहाँ गरिन्छ रजश्वला भएकी देवीको यौनांग पुजा

♠ Posted by News Express Today

भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।

Kamakhya00
हिन्दु धर्ममा महिलाको मासिक धर्म अर्थात् रजश्वलाको समयलाई अपवित्र मानिन्छ र रजश्वला भएको ४ दिनसम्म महिलाहरुलाई अछुतको व्यवहार गरिन्छ । तर रजश्वला भएका महिलालाई छुन पनि नहुने कुरा उल्लेख गरिएको हिन्दु धर्मशास्त्र भएपनि देवीको हकमा भने यो लागु नहुँदो रहेछ । किनकी दुनियामा एउटा मन्दिर यस्तो छ जहाँ रजश्वला भएकी देवीको पुजा गरिन्छ ।
हो, भारतको आसामको पश्चिम गुवाहटीस्थित निलाचल पर्वतमा रहेको कामाख्या देवीको पीठमा रजश्वला भएकी कामाख्या देवीको पुजा गरिन्छ ।
मन्दिर भन्ने बित्तिकै देवी देवताका मूर्ति भएको ठाउँ बुझिन्छ । तर कामाख्या देवीको मन्दिर यो भन्दा नितान्त फरक छ । किनकी त्यो पीठमा पूजाका लागि देवीको मूर्ति छैन । छ त केवल देवीको योनी ।
देवीको यो यौनांगस्वरुपको पत्थर सधै ओसिलो भैरहन्छ । त्यसको कारण हो यसमा मूलको पानी बगिरहेको हुन्छ । मन्दिर भित्र रजश्वला भएको विश्वास गरिने कामाख्या देवीको पुजा हुन्छ तर उक्त मन्दिरमा पुजा गर्नका लागि रजश्वला भएका महिलाहरु भने छिर्न पाउँदैनन् । छिर्न त के बाहिर टेक्न पनि मनाही छ ।
Kamakhya0
भारतका ५१ शक्तिपीठमध्ये कामाख्या देवीको पीठ एउटा हो । भगवान शिवकी पत्नी सतिदेवीको पाठेघर यहीँ ठाउमा खसेको भन्ने हिन्दु पुराणहरुमा उल्लेख गरिएको पाइन्छ ।
यो शक्तिपीठमा वर्षेनी प्रजनन उत्सव पनि हुने गर्छ जसलाई अम्बुवासी पुजा भनिन्छ । यो समयमा देवी वाषिर्क रजश्वला चक्रमा गएको विश्वास गरिन्छ । यस अवसरमा मन्दिर ३ दिन बन्द हुन्छ र धुमधामका साथ चौथो दिन खोलिन्छ । यो समयमा ब्रम्हपुत्र नदी रातो हुने विश्वास गरिन्छ । देवी रजश्वला भएको र उनैको रगतका कारण नदी रातो भएको जनश्रुती छ । शक्तिपीठ नजिकैको नदीको रातो पानी भक्तजनलाई वितरण गरिन्छ । देवीको रजश्वलाको रगत मिसिएको उक्त पानीलाई निकै पवित्र मानेर मानिसहरुले स्नान तथा सेवन गर्दछन् । एजेन्सीको सहयोगमा 

भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।

नेपाल बन्दले जनजीवन प्रभावित, पत्रकार धमला कुटिए (फोटो फिचर)

♠ Posted by News Express Today
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।
सीमांकनको विरोधमा वैद्य माओवादी, जनजाति र मधेस केन्द्रीत दलहरुले आह्वान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ। राजधानीका सडकमा केही निजी सवारीसाधन चलेपनि सार्वजनिक यातायात चलेका छैनन्। सडकमा बन्दकर्ताहरु भने देखिएका छैनन्। सम्भावित घटना हुन नदिन प्रत्येक चोकमा प्रहरी तैनाथ छन्।

भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।
पत्रकार धमला कुटिए
पत्रकार ऋषि धमलामाथि आक्रमण भएको छ। नेपालवाणीमा कार्यक्रम सकेर भृकुटिमण्डपस्थित कार्यालय गइरहेका बेला उनी चढेको कारमाथि आक्रमण भएको हो। आक्रमण हुनेवितिकै उनी ओर्लिएका थिए। आफूमाथि आक्रमण भएको भन्दै संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठलाई गुहार्दा उल्टै थर्काइ खाएको धमलाले बताए। श्रेष्ठले 'तपाइँ बन्दविरोधी हो' भन्दै थर्काएको धमलाले नागरिकन्युजलाई बताए। उनी चढेको बा५च ४७७८ कार बन्दकर्ताले तोडफोड गरेका छन्।
Baidhya Strike 01
Baidhya Strike 02
Baidhya Strike 03
Baidhya Strike 04
Baidhya Strike 05
Baidhya Strike 06
Baidhya Strike 07
Baidhya Strike 08
Baidhya Strike 09

भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।

सम्भोग गर्ने बेला यी ५ संवेदनशील अंग अनिबार्य सुम्सुम्याउनु

♠ Posted by News Express Today
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस । 10409021_679468695464841_2871361820361150652_nसामान्यत पुरुषहरु लाइ आफ्नो महिला यौन साथीलाई कसरि खुसि बनाउने भन्ने बिषयमा जानकारी हुन्छ | तर महिलाको जस्तै पुरुषको पनि शरीरमा अति सवेदनशिल ५ वटा क्षेत्रहरु हुन्छन ,जसले पुरुषलाई लट्ठ बनाउदै यौन कार्यमा उद्दत बनाइरहन्छ | यहाँ ति ५ वोटा सवेदनशिल चेत्रहरुमा उल्लेख छ जसले पुरुष लाइ यौन कार्यमा सधै अग्रसर बनाइरहन्छ १. कान : सुस्तसुस्त तपाईंको जिब्रो कान र स्तनमा नचाउनुहोस् र कानको लोतीहरु चुस्नुहोस् । दायाँ कानमा श्वासले सुस्त भन्नुहोस्, तपाईं के गर्न चाहनुहुन्छ ? किनकी दाहिने कान स्नायुमार्फत मस्तिष्कको आनन्द नियन्त्रण गर्ने भागसँग प्रत्यक्ष जोडिएको हुन्छ । २. घाँटी : पुरुषको घाँटीमा निश्चित संवेदनशील केन्द्र हुन्छ, यो हंसलीमा हुनसक्छ वा कपालमुनि वा टाउकोको मध्यको अन्तमा । ३. अण्डकोष : अण्डकोष अति नै संवेदनशील हुन्छ, औंलाका टुप्पाहरुले अण्डकोषमा बिस्तारै प्रेमस्पर्श गर्नाले, जिब्रोले अण्डकोषलाई स्पर्श गर्नाले र सामान्य सोही अंगलाई हातले हलचल गराउनाले तपाईंले तपाईंको पुरुष पार्टनरलाई चरम उत्कर्षमा लैजान सक्नुहुन्छ । तर याद गर्नुहोस्, तपाईंका प्रत्येक स्पर्ष अति नै नरम र सरल हुनुपर्छ किनकी छालाले नै तपाईले दिएको प्रत्येक झड्कालाई मष्तिष्कसम्म पुर्याउने काम गर्दछ । अण्डहरुलाई जोशमा कहिले नि थिच्ने अनि चेप्ने गर्नु हुँदैन जसले पुरुष मित्रको यौन प्रतिको जोशलाई तत्काल नै खत्तम गरिदिन्छ । ४. स्तन : आफ्नो मित्रलाई सधैं सोध्नुस् कि तपाईंलाई उनको स्तन चुस्नको लागि अनुमति छ कि छैन । किनकी त्यो सबैलाई मन नपर्न सक्छ । मञ्जुर भएको खण्डमा जिब्रोको टुप्पोले सुस्तरी स्तनको मुन्टोलाई खेलाउनुहोस् । ५. उत्सर्गतराल : यो गुद्वार र अण्डकोष बीचको भाग हो । औंलाहरुले उत्सर्गतरालको बिचभागमा हल्का दबाव दिन्स् । फलस्वरुप तपाईंको यौन साथीको लिंगलाई सधैं खडा गरिरहन्छ । तत्पश्चात तपाईंले लामो समयसम्म आफ्नो पार्टनरलाई यौनको मज्जा लिन/दिन सक्नुहुन्छ ।  भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।

बालक बलि दिनेको बयान-‘घाटी काट्दा सोनु चिच्याउन खोजेको थियो’

♠ Posted by News Express Today
सलमान खान१६ साउन, नवलपरासी । नवलपरासी कुडियाका बालक सोनु कोहारलाई बलि दिँदा सोनुले चिच्याउन खोजेको अभियुक्त कोदई हरिजनले बताएका छन् । अरुलाई बलि दिँदा आफ्नो छोरालाई निको हुँने कथित अन्धविश्वासमा कोदईले छिमेकी बालकलाई बलि चढाएका थिए ।
Sonu-Hatya-aaropi
बालकलाई बलि चढाउने कोदईसहितका अभियुक्त अहिले प्रहरीको चिसो छिँडीमा छन् । कुडिया ४ मर्चहवाका ३५ वर्षीय कोदई हरिजनले गत साउन ५ गते मर्चहावाका १० वर्षीय सोनु कोहारको देउतालाई बलि चढाएको स्वीकार गरिसकेका छन् ।
उनले आफूसहित झाँक्रीहरु सूर्यभान हरिजन, रुदल हरिजन, गंगा हरिजन र छोरा विजय हरिजनले १० वर्षीय बालक सोनु हरिजन देउतालाई बलि चढाएको प्रहरी समक्ष बयान दिएका छन् । प्रहरीलेे घटनामा अनुसन्धानको लागि हालसम्म ११ जनालाई पक्राउ गरेको छ । बालक सोनुको शव साउन ८ गते आधी घाँटी काटिएको अवस्थामा गाउँ नजिकैको पोखरीमा फेला परेको थियो ।
घटनाको आरोपी बालकको बलि दिने (घाँटी काट्ने) आरोपमा पक्राउ परेका अभियुक्तसगँ प्रहरीको थुनुवा कक्षमा पुगेर गरेको कुराकानीमा अाधारितः
 भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।
अभियुक्त कोदई हरिजन
बालक बलिका मुख्य अभियुक्त
मेरो छोरा विजय हरिजन त्रिवेणी नदीको किनारमा जाँदा त्यसलाई देउता लागेको थियो । त्यसलाई सन्चो बनाउनका लागि मैले मान्छे (सोनु)को बलि दिएको हुँ । मंगलबारका दिन (साउन ५ गते) बिहान मसहित सूर्यभान हरिजन, रुदल हरिजन, गंगा हरिजन मिलेर छोरा विजय हरिजनलाई सन्चो पार्नका लागि झारफुक गर्दै थियौं । झारफुक गर्दा गर्दै विजयले (भुत/देउता) मलाई मान्छेको मासु चाहियो, मलाई बलि चाहियो भन्यो अनि त्यसपछि हामीले झारफुक बन्द गर्यौ र छिमेकी शिवमंगल कोहारको छोरा १० वर्षीय सोनु कोहारको भुत/देउतालाई बलि दिने योजना बनायौँ ।kodai-harijan
त्यही साँझको समय थियो सोनु आफ्नो घर अगाडि खेल्दै थियो । मैले उसलाई बोलाएर १० रुपैयाँको बिस्कुट दिए । अनि त्यसपछि मैले सोनुलाई ५० रुपैयाँको नोट देखाएर फकाउँदै सिवानमा (खुल्ला स्थान, घर भन्दा ९ सय ८५ फिट टाढा) लगे । करिब त्यही साँझको साढे ७ बजेको थियो । अनि त्यहाँ सोनुलाई पल्टायौँ । त्यसपछि सूर्यभान हरिजनले सोनुको खुट्टा समाते, रुदल हरिजनले हात समाते, छोरा विजय हरिजनले कोही मान्छे नआओस् भनी बाटो हेर्दै थिए । अनि त्यसपछि गंगा हरिजनले पूजा गर्नका लागि सलाईको काँटी बालेर कपुर र ल्वाङ्ग जलाएर करिब १ मिनेट जति पूजा गरे । त्यसपछि मैले बायाँ हातले सोनुको मुख छोपे र दायाँ हातले उखु काट्ने हसियाँले (गडासा) सोनुको घाँटी रेटे ।
सोनु चिच्याउन खोजेको थियो तर मैले झन बेस्सरी उसको मुख थिचिदिएपछि उ चिच्याउन सकेन । उसको आवाज बन्द भएपछि हामीले सोनुको शरीरलाई छोड्यौ । घाटी रेटेपछि सोनुको छटपटिरहेको थियो । करिब २/३ मिनेट सम्म पीडाले सोनु छटपटिरह्यो र त्यसपछि उसको मृत्यु भयो । अनि त्यसपछि हामीले सोनुको घाँटी काटेको स्थानदेखि उसको शरीरलाई उत्तर दिशातर्फ लगेर झाँडीको भित्र राख्यौँ र शरिरको माथिबाट खरले पुरेर हतियार (गाडासा) खोलामा फालिदयौँ ।
त्यसपछि हाम्रो शरीरमा लागेको रगत सफा गर्यौँ । त्यसपछि त्यहाँबाट पहिला रुदल हरिजन, सूर्यभान हरिजन र गंगा हरिजन, छोरा वियज हरिजन आ- आफ्नो घर गए र म सबैभन्दा अन्तिममा आफ्नो घर आए । अनि केही समयपछि मैले मेरो श्रीमती कान्ति हरिजनलाई घटनाबारे पुरै कुरा बताए । त्यसपछि मेरो श्रीमतीले मलाई किन यस्तो गरेको भन्दै गालीगलौज गरी । घर आएको आधा घण्टापछि सोनुको परिवारले सोनुलाई खोज्न सुरु गर्यो । त्यसपछि सोनुको परिवारले मैले उनीहरुको छोरा मारेको भन्न थाले र मैले झुठो बोल्दै मैले तपाईहरुको छोरालाई मारेको छैन भने ।
त्यसपछि म सोनुलाई खोज्ने बाहनामा घरबाट भागेर भारतको गोरखपुर गएँ । त्यसपछि बिहीबार गोरखपुरबाट राति १ बजे सिसवा बजार आएँ । अनि बिहान ट्याक्सी चढेर झुलनीपुर पुगेँ । त्यहाँ राखेको साइकल लिएर घर आउँदै थिए ।
बिचबाटोमा एक जना चिनेको मान्छे भेटियो र उसले भन्यो कहाँ गएको थिइस् ? गाउँलेहरुले तेरो घर भत्काइदिएका छन् तँ गाउँ गइस् भने तलाई त्यहाँ मार्छन् आइज मसगँ मेरो गाउँ हिड् । अनि त्यसपछि म त्यो मान्छेको घर पुगेँ । त्यो गाउँमा पनि मान्छेहरुले सोनुलाई खोज्दै थिए । त्यसपछि त्यो गाउँको केही मान्छेहरुले मलाई चिने र मलाई कुटपिट गर्न थाले । कुटपिट गर्दा गर्दै प्रहरी आइपुग्यो र मलाई समातेर यहाँ ल्यायो । यो घटनाका लागि मैले रुदल र सूर्यभान हरिजनलाई ५० हजार रुपैयाँ दिएको थिएँ । मैले काम गरेर बचत गरेको ५६ हजार रुपैयाँ थियो । ६ हजार रुपैयाँ यताउता खर्च भयो अनि ५० हजार रुपैयाँ घटनाबारे कसैलाई नभन्नका लागि मैले उनीहरुलाई दिएको थिए । यो घटनामा हामी ५ जना बाहेक अरु कसैको संग्लनता छैन ।
अभियुक्त गंगा हरिजन
अर्का अभियुक्त
घटनामा मेरो कुनै संग्लनता छैन । मंगलबार (साउन ५ गते) कोदई हरिजनको घरमा बिहान भएको झारफुकमा म उपस्थित भएको थिएँ । तर साँझ हत्या भएको समयमा घटनास्थलमा म गएको थिइन । घटनापछि म भारत गएको थिएँ । गाउँलेहरु बोलाएर गाउँमा आएपछि प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त विजय हरिजन
विरामी रहेका कोदाईका छोरा
म विरामी छु । के भएर विरामी भएको थाहा छैन । भुत/देउता लागेको कारण मान्छेको बलि मागेको थिएँ । वुवा कोदई हरिजन, झाँक्रीहरु गंगा, सूर्यभान र रुदले मिलेर सोन कोहारको बलि दिएछन् । घटना भएको बेला म आफ्नै घरमा थिएँ ।
(विजयका बाबुले भने घटना भएको बेला विरामी भनिएका छोरा विजयले बाहिरबाट कोही आउँछ कि भन्दै बाटो हेर्दै बसेको प्रहरीसमक्ष बयान दिएका छन् ।)
 भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।
अभियुक्त रमानन्द हरिजन
म घटनामा संग्लन छैन । मैले रुपन्देही तामनगरस्थित काम गर्ने गरेको थिएँ । सो दिन गर्भवती रहेकी श्रीमती बोलाएर घर आउँदा प्रहरीले पक्राउ गरेको हो ।
(मृतक सोनु कोहारको हजुरवुवा परामानन्द कोहारले प्रहरी कार्यालयमा दिएको जाहेरीमा रमानन्द हरिजन नाम किटान गरिएको छ ।)
अभियुक्त कान्ति हरिजन
कोदाईकी श्रीमती
हत्या भएको समयमा म घरमा खाना पकाउँदै थिएँ । श्रीमान कोदाईले हत्या गरेर घर आएपछि मलाई घटनाबारे सुनाएका थिएँ । त्यसपछि मैले उनलाई किन यस्तो गर्नुभयो भन्दै गाली गरेकी थिएँ । घटनामा मेरो कुनै संग्लनता छैन ।
(जाहेरीमा कान्तीको पनि नाम किटानी गरिएको छ ।)
अभियुक्त सुनिता हरिजन
मलाई घटनाबारे केही पनि थाहा छैन । हत्यामा मेरो कुनै संग्लनता छैन । हत्या भएको भनिएको समयमा म खेतमा थिएँ । (सुनिता सुर्यभान हरिजनकी श्रीमती हुन् ) । 

सुनको भाउ घटेको घट्यै, तोलाको २३ हजार !

♠ Posted by News Express Today
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।
Goldकाठमाडौं, १० साउन । सुनमा घटिरहेको भाउ देखेर यदि सुन किन्ने योजनामा हुनुहुन्छ भने केही समय अझै धैर्य गर्नुहोस् । विशेषज्ञहरु भन्छन्- ‘सुनको भाउ एक महिनाभित्र तोलाको २३ हजारमा झर्न सक्छ ।’ विश्लेषकहरुले शनिवार यो धारणा सार्वजनिक गरेका हुन् । जसमा व्यापारीहरु पनि भन्छन् कि सुनको भाउ अझै घट्छ । उनीहरु भन्छन्-‘फेडरल रिजर्व ब्याजको दर बढ्ने सम्भावना बोलियो भएकाले भएकाले अमेरिकी डलरका कारण सुनको भाउ अझै घट्छ ।’
सुनचाँदीका गहनाबारे चाँसो राख्ने कमट्रेंड्ज रिसर्चका डायरेक्टर ज्ञानशेखर त्यागराजनले भने-‘सुनको भाउ सुस्त छ । यो दर एक हप्तादेखि एक महिनाभित्र घटेर तोलाको २३ हजारदेखि २३ हजार ५०० रुपैयाँ सम्म पुग्छ । उनको भनाई अनुसार भदौ महिनामा सुनको भाउ २३ देखि २५ हजारसम्म पुग्ने छ । तर, त्यसका लागि फेडरल रिजर्व बैंकले ब्याजदर बढाउनुपर्छ । जुन एकदमै सम्भावनायुक्त छ ।’
फेडरल रिजर्व बैंकको निर्णयसँगै भारत र नेपालमा पनि सुनको भाउ २५ देखि ३० हजारसम्म पुग्ने उनले बताए । अमेरिकी फेडरल रिजर्वद्वारा ब्याजको दरमा बढ़ोत्तरी गर्ने तयारी भइरहेको छ । यसमा अन्तिम निर्णय आउनेवित्तिकै बजारमा भारी गिरावट आउने छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव दियेशरन्त शाक्यले पनि अन्तर्राष्ट्रिय बजारको भाउ घटेमा नेपालमा भदौं महिनासम्म सुनको भाउ तोलाको ३८ देखि ३० हजारमा झर्न सक्ने अनुमान गर्छन् ।
उनका अनुसार शनिवार नेपालमा सुन ४७ हजार २ सय रुपैयाँमा कारोवार भएको छ । यो पाँच वर्ष यताकै सस्तो हो । उनका अनुसार चीनले आर्थिक संकटबाट माथि उठ्न आफ्नो भण्डारबाट सुन बेचिरहेको छ । जसले पनि सुनको भाउ अझै घटेर तोलाको ३० हजारमा झर्न सक्छ ।
 भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।