♠ Posted by News Express Today at 11:35 PM
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।
सुनचाँदीका गहनाबारे चाँसो राख्ने कमट्रेंड्ज रिसर्चका डायरेक्टर ज्ञानशेखर त्यागराजनले भने-‘सुनको भाउ सुस्त छ । यो दर एक हप्तादेखि एक महिनाभित्र घटेर तोलाको २३ हजारदेखि २३ हजार ५०० रुपैयाँ सम्म पुग्छ । उनको भनाई अनुसार भदौ महिनामा सुनको भाउ २३ देखि २५ हजारसम्म पुग्ने छ । तर, त्यसका लागि फेडरल रिजर्व बैंकले ब्याजदर बढाउनुपर्छ । जुन एकदमै सम्भावनायुक्त छ ।’
फेडरल रिजर्व बैंकको निर्णयसँगै भारत र नेपालमा पनि सुनको भाउ २५ देखि ३० हजारसम्म पुग्ने उनले बताए । अमेरिकी फेडरल रिजर्वद्वारा ब्याजको दरमा बढ़ोत्तरी गर्ने तयारी भइरहेको छ । यसमा अन्तिम निर्णय आउनेवित्तिकै बजारमा भारी गिरावट आउने छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव दियेशरन्त शाक्यले पनि अन्तर्राष्ट्रिय बजारको भाउ घटेमा नेपालमा भदौं महिनासम्म सुनको भाउ तोलाको ३८ देखि ३० हजारमा झर्न सक्ने अनुमान गर्छन् ।
उनका अनुसार शनिवार नेपालमा सुन ४७ हजार २ सय रुपैयाँमा कारोवार भएको छ । यो पाँच वर्ष यताकै सस्तो हो । उनका अनुसार चीनले आर्थिक संकटबाट माथि उठ्न आफ्नो भण्डारबाट सुन बेचिरहेको छ । जसले पनि सुनको भाउ अझै घटेर तोलाको ३० हजारमा झर्न सक्छ ।
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।
0 comments:
Post a Comment