फ्ल्याट भाडामा लिएर नेता र व्यापारीका पत्नीलाई यौनसेवा

♠ Posted by News Express Today at 12:22 AM
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।
काठमाडौँ, अझ रिङरोड, त्यसमा पनि घना बस्ती भएको र भिआइपीहरु आउजाउ हुने कमलपोखरी क्षेत्र । जहाँ एक भारतीय नागरिकले फ्ल्याट भाडामा लिएर दिउँसै मदिरा पिलाउँदै यौनसेवा दिइरहेका छन् । उनका ग्राहक पनि चानचुने छैनन् । बाटामा हिँड्ने बटुवा, पति, प्रेमीबाट टाढा भएका बेला नाइटोमुनिको भोक मेटाउन लालयित अनुहार पनि होइनन् । उनका ग्राहक त एक से एक नेपालका ठूला घरानाका व्यापारी र राजनीतिक दलका नेताहरुका पत्नी पो छन् । 
हो, बारम्बार प्रहरीको रेडमा परेपछि पाँच वर्षअघि मुम्बईबाट काठमाडौँ छिरेका नितेश देसाईको व्यापार कमलपोखरीको एउटा घरमा निकै फस्टाएको छ । लगानीबविना उनी मासिक ५ लाख रुपैयाँ भन्दा बढी आम्दानी गरिरहेका छन् त्यो पनि नेता र व्यापारीका पत्नीलाई दिउँसै देहसुख दिएर । उनले दैनिक ५ देखि ७ घण्टा मात्र नेतापत्नी र व्यापारीका पत्नीलाई समय दिन्छन् । आम्दानी भने लोभलाग्दो छ । न कसैसँग प्रतिस्पर्धा, न कतै उद्योग दर्ता । न कुनै कर तिर्ने झन्झट र धेरै कर्मचारी राखेर स्थायी गर्न आन्दोलनकै खतरा । देसाईको उद्योग गुपचुप चलिरहेको छ ।
के हो उनको उद्योग, कसरी हुन्छ मासिक पाँच लाख आम्दानी ? चासोको विषय छ । यसकाठमान्डु डटकमका अनुसार, उनी नेपाली व्यापारिक घराना र नेतापत्नीलाई दिलमागे ‘यौन सन्तुष्टी’ दिन्छन् । तिनै व्यापारी र नेताका पत्नीबाट मासिक पाँच लाख रुपैयाँ सेवा शुल्क पनि लिन्छन् । मुम्बई अन्धेरीका देसाई पेसाले पुरुष यौनकर्मी हुन् । पाँच वर्षअघि मुम्बईमा यौन धन्दा चलाउँथे । तर मुम्बई प्रहरीको कडा निगरानीमा परेपछि उनको धन्धा चौपट भयो । त्यसपछि उनले नयाँ गन्तव्य खोजी गरे ‘काठमाडौँ सहर ।’
‘काठमाडौँ छिरेको चार महिना सम्बन्ध बनाउन लाग्यो,’उनले भने, ‘त्यसपछि काम सुरु भयो, अहिले भ्याइनभ्याइ छ ।’ नेपाल आउँदा काठमाडौँको घट्टेकुलोमा दुई कोठा भाडामा लिएर बसेका देसाइ यौन व्यवसायबाट करोडपति भइसकेका छन् । आफ्नो यौनधन्दाको पहिलो पार्टर उनले एक नेपाली मोडललाई बनाएका थिए । ‘नाम त म भन्दिनँ, ती मोडल दोस्तसँग पहिले चिनजान गरेँ,’ उनले भने, ‘चिनजान गर्दा म भारतीय व्यापारी हुँ भनेको थिएँ ।’ आफू भारतीय व्यापारी भएको बताउँदै मोडलसँग परिचय गरेका देसाईले पछि उनलाई नै आफनो पार्टनर बनाए । मोडलसँग मिलेर मुम्बईमा गरेको पुरानो यौनधन्दा सुरु गरे । देसाई र मोडल मिलेर पहिले ब्युटीपार्लर खोले । ब्युटी पार्लरभित्र अन्य दुई सुविधा सम्पन्न कोठा पनि थपिए ।
विस्तारै मोडलको ब्युटीपार्लरमा व्यापारिक परिवारका महिला आउन थाले । व्यापारका कामले श्रीमान बेफुर्सदी हुने, पत्नीको कोखले मागेका कुरा दिन नभ्याउने भएपछि महिला यौनका प्यासी हुने नै भए । विस्तारै उनीहरुको प्यास मेटाउन थाले देसाईले । यी सबैको चाँजोपाँजो मोडलले मिलाउने गर्थिन् । विस्तारै व्यापारीकी पत्नीपछि नेताकी पत्नी पनि ब्युटीपार्लर आउन थाले । ब्युटीपार्लरमा वाइन पिउँदै उनीहरुले मस्तीमा पौडिन थाले । ग्राहक बढ्न थालेपछि देसाईले मुम्बईबाट आफ्ना तीन सहकर्मी बोलाए । उनीहरुको व्यवसाय पनि बढ्न थाल्यो । कमलपोखरीमा अर्को घर भाडामा लिए । गाडी पार्किडको व्यवस्था, फिल्महल र त्यसको आसपासमा गर्ने व्यवस्था मिलाए ।
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।
भारतीय पुरुष वेश्या डन देसाईको सम्पर्कमा अहिले २४ व्यापारी र नेता पत्नी छन् । मोडल अस्टे«लिया बस्ने युवकसँग विवाह गरेर गइसकेकी छन् । देसाईले सहकर्मी मुम्बईका मात्र नभई नेपाली प्रहरीका अधिकृतसमेत बनाएका छन् । फुर्सद मिलेका बेला नेपाल प्रहरीका डीएसएपीसम्म उनको सम्पर्कमा जाने गरेका छन् र नेतादेखि व्यापारी पत्नीसँग मस्ती मार्छन् ।
देसाई एउटा महिलासँग ३ घण्टा बिताउँछन् । प्रतिघण्टा उनले तीनजारदेखि ८ हजार रुपैयाँसम्म लिने गरेको बताए । उनको धन्दा दिउँसोमा मात्र हुन्छ । एकैदिन तीन महिलाको यौन प्यास मेटाउने गरेका छन् । झण्डै एकवर्ष पहिले प्रहरीले उनीहरुको अखडामा छापा मारेको थियो । तर साँझका बेला भएकाले त्यहाँ कुनै प्रमाण प्रहरीले फेला पार्न सकेन । सक्ने कुरा पनि भएन, जहाँ उनका पार्टनर प्रहरीका अधिकृत नै हुन्छन् । त्यसमाथि नेता र व्यापारीका पत्नी गोप्य र सुरक्षित ठानेर नै देसाईलाई नियमित ‘लेबी’ तिरिरहेका छन् र ‘जल्वा’ शान्त पारिरहेका छन् ।
तस्बिर फिमेलट्रेकिङगाइडइननेपालबाट । ठमेलको मसाज क्याविनको हो, कथासुहाउँदो भएर प्रस्तुत गरिएको छ । 
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।

0 comments:

Post a Comment