यस्तो छ यौन सम्पर्क गर्दा गर्भ नबस्ने समय !

♠ Posted by News Express Today in at 3:58 AM

sex-timeकाठमाडौं । महिला र पुरुषबीच हुने सम्भोगबाट गर्भ रहन्छ । गर्भ रहदा बच्चा जन्माउने जोडीलाई फाइदा हन्छ । भने नजन्माउने जोडीलाई त्यसले नकारात्मक तनाव दिन्छ । फलस्वरुप अप्रेशन गर्नुपर्ने अवस्था हुन्छ ।
तर, सम्भोग गर्दा तथ्या थाहा पाएर गरेमा गर्भ नरहन सक्छ । तपाईंलाई थाहै होला, महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्किएको हुनु आवश्यक छ । बुझ्नुपर्ने महत्वपूर्ण कुरा के भने डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ ।
यस्तै २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।
सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।
सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ ।
३१, ११, २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा गर्भ रहन सक्छ । यौन रोग र एचआईभीको संक्रमणबाट बच्न कन्डमको नियमित तथा सही प्रयोग अनिवार्य छ । सुरक्षित कालबाहेक अरू समयमा यौनसम्पर्क नै गर्नु हुँदैन वा कन्डमजस्ता साधन प्रयोग गर्नुपर्छ ।
अध्ययन अनुसार सेक्स गरेपछि साबुनपानीले योनी राम्रोसंग पखालेमा गर्भ रहँदैन । सेक्स गरेपछि पिसाब फेरेमा पनि गर्भ रहँदैन । सेक्स गरे लगत्तै दौडिने र उफ्रिने गरेमा गर्भ रहँदैन
एस्पिरिनले गर्भाधारण रोक्छ ।
महिलाले पहिलोचोटी सेक्स गर्दा गर्भ रहँदैन । महिनावारी भएको बेलामा महिलाले जति सम्भोग गरे पनि गर्भ रहँदैन । यस्ता कूरामा ध्यान दिएमा गर्भको चिन्ता नलिएर मज्जा सम्भोग गर्न सकिन्छ । एजेन्सी 

0 comments:

Post a Comment