♠ Posted by News Express Today at 10:04 PM
यो पाल्पाबाट हामीलाई एकजना केटी साथीले पठाउनु भएको प्रश्न हो । उहाँ सोध्नु हुन्छ ?-केटीहरुले हस्तमैथुन कसरी गर्नेहोला ? म अबिबाहित केटी हो । किशोरावस्थामा शारीरिक तथा भावनात्मक परिवर्तनहरु देखिन थाल्छन् । यौनचाहना तीव्रहुन जान्छ र यौन परिबकल्पनाको सुरुवात हुन्छ ।
आफ्नै शरीर र यौन अंगहरुवारेको खोजिनिती पनि शुरुहुन्छ । यसै क्रममा यौनअंगशरु चलाउने र त्यसवाट आनन्द लिने पक्रिया शुरु हुन जान्छ । सामान्य भाषामा भन्नुपर्दा आफैले आफ्नो यौन अंग चलाएर यौनसन्तुष्टि लिने एक किसिमको यौन ब्यवहारलाई नै हामी हस्तमैथुन भन्दछौँ । किशोराबस्थाको बिकासको क्रममा हस्तमैथुन गर्नु एक सामान्य र प्राकृतिक प्रक्रिया हो । केटा र केटी दुबैले हस्तमैथुनलाई यौन सन्तुष्टिको उपाय बनाए पनि केटीहरुको तुलनामा केटाहरुको तुलनामा केटाहरुमा यो कृयाकलाप बढि पाईन्छ । हस्तमैथुन जस्तो एक बैकल्पिक यौन आनन्द पाउने उपाय समाजमा ब्यापक रुपमा रहे पनि यसले सामाजिक मान्यता पाएको छैन । हस्तमैथुन गरेर मुखमा दाग आउने, आँखाको दृष्ट्रि कमजोर हुने, नपुंसक हुने, विवाह पश्चात आफ्नो यौन सन्तुष्टि दिन नसक्ने वा शिघ्र स्खलन हुन्छ भन्ने जस्ता भ्रमहरु ब्याप्त छन् । हस्तमैथुनले यस्ता कुनै पनि स्वास्थ्यसँग सम्बन्धि हानी नोक्सानी गर्दैन ।
कतिपय स्थानहरुमा यस प्राकृतिक यौन क्रियाकलापको उपचार गर्ने चलन छ र प्रशस्त खर्च गर्ने गराउने पनि गरिन्छ जुन आवश्यक छैन । हस्तमैथुन आफैँले खराबी गर्ने नभए पनि यसै सँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुनसक्छ । सामान्यतया हस्तमैथुन भनेको आफ्नो प्रजनन अङ्ग आफैँले चलाएर सन्तुष्टि लिने प्रक्रिया हो । अब तपाईले स्तन चलाएर वा योनी चलाएर यौनसन्तुष्टि लिन सक्नुहुनेछ । हामीले भन्ने त्यति नै हो यसबोरमा थप कुरा बुझ्न तपाईले मेरीसाथीलाई सम्पर्क गर्न सक्नुहुनेछ । जसको लागी मोवाईलमा SPN टाईप गरी ३३६६ मा एस.एम.एस. गर्नसक्नुहुनेछ ।
0 comments:
Post a Comment