गौरमा गोली चल्यो, ६ सेल अश्रुग्यास प्रहार, माधव नेपालको गाडी तोडफोड

♠ Posted by News Express Today at 3:07 AM

भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।
रौतहटको गौरमा संविधानको मस्यौदामाथि सुझाव संकलनका क्रममा भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाइ फायर गरेको छ ।
भीड नियन्त्रणका लागि प्रहरीले ६ सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।
Rautahat1
प्रदर्शनकारीले माधव नेपाल चढ्ने गरेको बा १३ च १४९१ नम्बरको गाडी तथा अन्य आधा दर्जनभन्दा बढी गाडीमा तोडफोड गरेपछि प्रहरीले हवाइ फायर गरिएको हो ।
गौर नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा आफूहरु पनि पस्न पाउनुपर्ने माग गर्दै स्थानीयबासी प्रदर्शन गरेपछि झडप भएको थियो । स्थानीयवासीको प्रदर्शनमा मधेसवादी दलका कार्यकर्ताहरु मिसिएपछि यसले हुलदंगाको रुप लिएको छ ।
सभाहलभित्र पसेपछि सदभावना नेता अनिल झाले बाहिर सर्वसाधारणलाई किन रोकेको भन्दै आपत्ति जनाएका थिए ।
त्यसपछि हलमा रहेका पूर्वसभासद् बबन सिंह समेत उत्तेजित बनेपछि तनाव सुरु भयो । प्रहरीले सिंहलाई बल प्रयोग गरी बाहिर निकालेको थियो ।
Rautahat2
rautahat-Jhadapयो पनि पढ्नुहोस्
अर्थमन्त्रीलाई लक्षित गरी ढिकुरेमा पट्राेल बम । उहासहित सबै सकुशल ।
भिडियो निकै संवेदनशिल भएकोले हामीले यहाँ देखाउन सकेन्ँैं तर यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । मुटु द¥हो हुनेले मात्र हेर्नुहोस ।
futeka kursiharu
सभा हलमा फालिएका कुर्सी।  

0 comments:

Post a Comment