सय करोडमा ‘बजरंगी भाइजान’

♠ Posted by News Express Today at 3:22 AM
CLICK UNDER BOX TO SEE FULL MOVIE

सलमान खानको यो साता रिलिज भएको फिल्म ‘बजरंगी भाइजान’ले सय करोडको कारोबार गरेको छ । यो फिल्मले तीन दिनमा सय करोड कमाएको हो । कबिर खानले निर्देशन गरेको ‘बजरंगी भाइजान’मा सलमानका अलावा करिना कपुर र नवाजुद्धिन सिद्दकी पनि मुख्य भूमिकामा छन् । पहिलो दिन जम्मा २७ करोड कमाएको फिल्मको शनिबार र आइतबारको कलेक्सन बढेको थियो ।
 पहिलो दिनको कमाइका हिसाबले ‘बजरंगी भाइजान’ सतौं नम्बरमा रह्यो भने विकेन्ड (पहिलो तीन दिन)मा गरेको कारोबारले तेस्रो नम्बरमा छ ।
फिल्म सिधै देखाउँदा कपि राइटको अधिकार लाग्ने भएकोले यो तलको विज्ञापन बक्समा भिडियो समावेस गरेका छौं । हेर्नको लागि क्लिक गर्नुहोस । 

0 comments:

Post a Comment