७ रेक्टर स्केल भूकम्प, क्षेतिको विवरण आउन बाँकी

♠ Posted by News Express Today in at 11:31 PM

इन्डोनेसियाको पपुव राज्यको राजधानी जयापुरामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्वेक्षणका अनुसार  मंगलवार बिहान  ६ :४१मिनेट जाँदा ७ .० रेक्टर स्केल को भूकम्प गएको हो  ।
अहिले सम्म क्षेति बिवरण नआएको अन्तर्राष्ट्रिय संचारमध्यले जानेका छन् । यस अघि सन २००४ मा इन्डोनेसियाको  सुमात्रा द्वीपमा गएको शक्तिशाली भूकम्पको कारण २,३०,००० मानिसको मृत्यु थियो  । 

0 comments:

Post a Comment